हाल भक्तपुरको ब्यासीमा बस्दै आएका प्रकाश लिम्बु र कबिता लिम्बुका १० बर्सिय छोरा प्रवेश लिम्बु १७ दिनदेखि बेपत्ता भएका छन् । प्रवेश १७ दिनदेखि अर्का एक जना ११ बर्सिय बालकको साथमा बेपत्ता रहेको बालकका आमा बुबाले बताएका छन् । यही पौष १९ गते बिहानदेखि साथीसँग साइकलमा गएका प्रवेश दिउसो २ बजे सम्म पनि घर नआएपछि…