तयारीबिना संसद चलाउनुभन्दा बन्द गर्नु उपयुक्त’प्रतिनिधि सभाका सांसद प्रदीप कुमार यादवले कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदमा ‘हेल्थ डेक्स’ राखेर मात्रै संसद चलाउन माग गरेका छन् । शुक्रबारको शुन्य समयमा बोल्दै सांसद यादवले कोरोनाको त्रास विश्वव्यापी रुपमा बढेको अवस्थामा संसदमा हेल्थ डेक्स नराखिएकाले कुनै एक जनाबाट संक्रमण फैलिए २७५ जना सांसद नै प्रभावित हुने भन्दै तयारीबिना…