दम्पतीले दुई बच्चासहित त्रिशुलीमा हा’मफा’ले, हा’मफा’ल्नुको र’ हस्य यस्तो…

काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशुली न’दिमा हा’मफालेका छन् । घ’टनामा श्रीमानको उद्धा’र गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृ’त्यु भएको छ साथै दुई नाबा’लक बेप’त्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० बजेको धादिङको…