पाँचखालका मनकारी मेयर : असहाय वृद्धको ऋण तिरिदिए, कोट फुकालेर लगाइदिए !

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर– ११ खरेलथोक निवासी ६८ वर्षीय वृद्ध गोपालप्रसाद खरेल बिहीवार एक थान थोत्रो बैशाखी टेकेर नगरपालिकाको कार्यालयमा छिरे । सरकारले दिएको अपांगता परिचय पत्र नवीकरणका लागि पुगेका थिए, उनी । अपांगता परिचय पत्र वितरणसम्बन्धी निर्देशिका संशोधन भएपछि खरेलको अपांगता परिचय पत्र (ख) बाट (ग) वर्गमा झरेको छ । त्यही विषयमा गुनासो…