काभ्रे - विभत्स दम्पती हत्यामा संलग्न अभियुक्तहरुलाई ५७ दिनपछि समातिएको छ । खुर्पा र वियरको बोतल, चक्कु, ब्लेडको प्रयोले विभत्स तरिकाबाट दम्पतीको हत्यामा संलग्न भएका दुई जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ८ डराउनेपोखरी तल्लो हटिया घर भएका श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती…