"नेपालका लागि नेपाली" अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि कुटपिट भएको छ । कुटपिट हुदै गर्उदा प्रहरीले उद्दार गरेको हुन् । "नेपालका लागि नेपाली"अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो केहि अ’ज्ञात ब्याक्तिहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए ।त्यस लगतै शाहीमाथि कु’टपि’ट भएको छ । शाहीलाई उपचारका लागि अहिले काठमाडौंको लियाएर टमा सेन्टरमा…