पैदलयात्रुलाई कारबाट ओर्लिएर मुक्का हान्ने व्यक्ति खोज्दै प्रहरी

काठमाडौं । प्रहरीले बाटोमा हिँडिरहेको मान्छेलाई कारबाट निस्किएर मुक्का हान्ने ब्यक्तिको खोजी सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो मंगलबार बिहानदेखि भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बससमेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी…