काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह हुलिया बदलेर भाग्न खोज्दा कलंकीबाट पक्राउ परेका छन्। भदौ १८ गतेको घटनासँग सम्बन्धित भिडियोमा लामो कपाल र दाह्री–जुँगा भएका साहले पक्राउबाट बच्न आफ्नो हुलिया परिवर्तन गरेका थिए। ३० वर्षीय साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी वृत्त लैनचौर…