राप्रपाले दुर्गा प्रसाईलाई बनाउला स्टार प्रचारक ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको चार महिना लामो बसाई पछि शुक्रबा काठमाडौँ फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य रूपमा स्वागत गरेका छन् । समर्थकहरूले विमानस्थलको मुख्य गेट बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाएका थिए । राप्रपालगायतका राजावादी समूहहरूले उनलाई फूलमाला र अबिर…