काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । एनआरएनएको ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिताबिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन् । ११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १०औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको…