अमेरिकी विशेष दूतले रवि लामिछानेलाई गरे फोन

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेका छन् । गोरले मंगलबार लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको अमेरिकी दूतावासले जनाएको छ । ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई…