काठमाडौं । यतिबेला देश चुनावी माहोलमा तातेको छ । उम्मेदवार मतदातको घरदैलोमा पुगेका छन् । १६५ नयाँ सांसद कस्ता आउलान् भन्ने चर्चा परिचर्चा भइरहेको छ । जेनजी आन्दोलनपछि मतदाताको मन धेरै परिवर्तन भएको छ । तर उनीहरू सोचविचार गरेर मात्र योग्य उम्मेदवारलाई जनप्रतिनिधि छान्ने मुडमा देखिएका छन् । देशका झन्डै दुई दर्जन निर्वाचन क्षेत्र चर्चामा…