रविको मुद्दामा सुनुवाइ अघि बढ्यो, आजै आदेश आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपरेपछि सुनुवाइ हुन सकेको थिएन । आज सुनुवाइ अघि बढेको छ । गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले…