काठमाडौं - २०७२ भदौ ७ मा टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झपडमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो । गम्भीर घाइते भएका एक प्रहरीको पछि उपचारका क्रममा निधन भएको थियो । देशलाई संघीयतामा लैजाने भन्दै प्रदेश संरचनाको सीमाकंन र नामांकनका लागि दलहरूबीच बहस चलिरहेको थियो…