ठगी प्रकरणमा मुछिएकी टिकटकर तुलसा अधिकारी को हुन् ?

काठमाडौं - चर्चित टिकटकर तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन् । ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ । हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमोरियाले आभूषण व्यवसायी तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ…