साँघुरो भएको भन्दै चोभारस्थित गल्छी काट्ने चर्चापछि टाँगियो कालो ब्यानर

काठमाडौं । चोभारस्थित गल्छी साँघुरो भएको भन्दै सरकारले फेरि डाँडा काट्ने तथा ढुंगा फुटाउने योजना ल्याएपछि विवाद सर्जना भएको छ। बाल सम्पदाविद् तथा स्थानीय तह सरकारी योजनाको विरोधमा उत्रिएका छन् । उनीहरूले चोभारस्थित गल्छीमा कालो ब्यानर टाँगेका छन् । सहरी विकास मन्त्रालय चोभारको गल्छीलाई चौडा नपारे त्यसमाथिको बस्ती डुबानमा पर्ने बताउँदै आएको छ। सहरी विकास…