काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन्। उनले आज बिहान ११ बजे पाटन उच्च अदालतमा पुनरावेदन दिने बताइएको छ। स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताबाट १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यस मुद्दामा मुछिएका लामिछानेलाई गत…