चुनावका बेला एक हप्ता सार्वजनिक बिदा, धेरै मतदाता भोट हाल्न जाने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको जानकारी दिए। आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ। आयोगले गरेको सिफारिसबारे मन्त्रिपरिषद् बैठकले निर्णय…