काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने तयारी गरेको छ । सोमबार बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रोपटक थप्ने तयारी गरेको हो। यसअघि दुई पटकमा ५० दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइनसकेकाले तेस्रोपटक थप गर्ने तयारी भएको हो। सरकारले गत…