काठमाडौं विकासमा जापानको सहयोगबारे मेयर बालेन र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं — जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता सम्पन्न भएको छ। जापानको काठमाडौंस्थित दूतावासका अनुसार, उक्त भेटमा काठमाडौंको समग्र विकास तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो। भेटका क्रममा दुबै पक्षले काठमाडौं महानगरको दीर्घकालीन विकास योजना, शहरी पूर्वाधार, सुन्दरता वृद्धिका उपाय, र शहरी योजना निर्माणका विषयमा विस्तृत कुराकानी…