काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले गम्भीर गडबडी भइरहेको आशंका गरेका छन्।बास्कोटाले आइतबार ‘फेरि गम्भीर गडबडी’ हुने आशंका देखिएको दाबी गरेका छन्। ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा व्याप्त’, बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाछैन। राष्ट्रियता र…