अमेरिकी मिसाइलले बिहे घरमा मच्चायो त्रास, ५ जनाको मृत्यु

काठमाडौँ। इरानले दक्षिणी क्षेत्रमा विवाह समारोह भइरहेको एक आवासीय घरमा अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी अधिकारीहरूका अनुसार सिरिक काउन्टीको कुहेस्ताकमा भएको घटनामा बालकसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ। उनीहरूलाई मिनाब सहरस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। इरानी…