काठमाडौं । यतिबेला देश चुनावमय भएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारका क्रममा छन् । नयाँदेखि पुराना गरी ३४ सय उम्मेदवार १६५ पदका लागि मैदानमा उत्रेका छन् । फागुन २१ गते हुने निर्वाचनमा राजनीतिज्ञ, कानुन व्यवसायी, समाजसेवी, वैज्ञानिक, कानुन व्यवसायी, उद्योगपति र व्यापारी, पत्रकार, जेनजी उम्मेदवार बनेका छन् । अरुलाई प्रश्न…