भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । दाहालकी छोरी डेनिकाले आफ्ना बुबालाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । सर्वोच्चले दाहाललाई पक्राउ गर्नुको कारणसहितको जवाफ पेस…