रास्वपाका उम्मेखवार खगेन्द्र सुनार पनि तानिए विवादमा

काठमाडौं । एकपछि अर्को रासवपाका उम्मेदवार विवादमा तानिन थालेका छन् । आफ्नो कार्यशैली र अभिव्यक्तिका कारण रास्वपाका उम्मेदवार विवादित हुनेक्रम बढेको हो । तीन दिनअघि स्याङ्जामा चुनावी प्रचारका क्रममा रिमा विश्वकर्माले दिएका अभिव्यक्ति विवादमा तानियो । उनले यदि बालेन प्रधानमन्त्री भएमा उनलाई र रास्वपा सभापति रवि लामिछानेलाई स्याङ्जा ल्याउने बताएकी थिइन् । जुन अभिव्यक्तिले उनी…