रिपोर्टर्स क्लब नेपाल चाँडै सञ्चालनमा आउने, ऋषि धमलाको घोषणा

काठमाडौं । नेपाली सञ्चार जगतका चर्चित पत्रकार ऋषि धमलाले करिब साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल चाँडै पुनः सञ्चालनमा आउने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष धमलाले रिपोर्टर्स क्लब नेपाली पत्रकारिताको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै यसको पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए। क्लब बन्द रहँदा आफूलाई…