काठमाडौं । नेपालमा जसले जे बोल्छ त्यो कहिल्यै पुग्दैन । जे गर्दिनँ भन्छ त्यही हुन्छ । यसको गतिलो उदाहरण बनेका महावीर पुन र सुधन गुरुङ । अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका महावीर पुन आफू राजनीतिमा आउने चान्स ९९ प्रतिशत नरहेको बताउँथे । १ प्रशित पनि चान्स नभएको भन्ने पुन अहिले मन्त्री पद नै त्यागेर राजनीतिमा होमिएका…