काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सुस्ता बचाउ अभियान, नवलपरासीको आयोजनामा सुस्तावासीहरूले धर्ना कार्यक्रम सञ्चालन गरेका छन्। सुस्ताबाट आएका करिब ५० जना सहभागीले भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सीमा सुरक्षा सुदृढ बनाउन, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन तथा लामो समयदेखि भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्। धर्नामा सहभागीहरूले सुस्ता…