काठमाडौं । सर्लाही ३ मा यसपटक नेपाली कांग्रेसले विनोद खनाललाई उम्मेदवार बनाएको छ । यसअघिका दुई निर्वाचनमै उनले सर्लाही ३ बाट टिकट पाउनुपर्ने थियो । तर नेतृत्वले सधैं पैसावाल हरेश महतोलाई मात्रै टिकट दिँदा खनालमाथि ठूलो अन्याय भएको थियो । खनालले न्याय पाउन गगन थापा नै सभापति हुनुपर्यो । लामो समयदेखि उनले गरेको योगदानका आधारमा…