काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन, असार १५ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले असार १५ किसानको अथक परिश्रम, नेपाली कृषि संस्कृति तथा खाद्य सुरक्षाप्रतिको सम्मानको प्रतीक भएको उल्लेख गर्नुभएको छ। उहाँले देशको…