काठमाडौँ दाङ कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुने बापत पाँचदेखि ८ सय र मुढा बनाएर मासिक चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन्। उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गर्दै…