काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्यायिक जाँचबुझ आयोगको कठघरामा उभिएका छन् । उनी मंगलबार भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् । भदौ २३ गतेको जेनजी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिकालगायतका विषयमा आयोगले…