चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा प्रतिनिधिहरूले नयाँ पदाधिकारी चयन गर्न मतदान गरिरहेका छन्। महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। महामन्त्री पदका लागि विपिन कुमार आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर…