गगन थापा पक्षले आधिकारिकता पाउने डरले देउवाका कार्यकर्ता मुठभेडमा उत्रिए, नाराबाजी गर्दै

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षसँग बहस चलिरहेका बेला बाहिर सडकमा तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नाराबाजी भएको हो । उनीहरूले निर्वाचन आयोगविरुद्ध नाराबाजी र देउवाको बखान गरेका छन् । कांग्रेस आधिकारिकताको विषयमा अहिले आयोगले कागजात अध्ययन गर्दैछ । विशेष महाधिवेशनलाई…