पार्टी फुटबाट जोगाउन गगन र विश्वले पठाए आठबुँदे यस्तो अन्तिम पत्र

काठमाडौं । कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएको छ । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ । गगन–विश्वले वार्ताका लागि पठाएका आठ बुँदामा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन…