कांग्रेस दोस्रो विशेष महाधिवेशन आजदेखि

काठमाडौँ । संस्थापन केही नेताहरुको अवरोधका बाबजदु पनि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको दोस्रो विशेष केन्द्रीय महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । पुस २७ र २८ गते हुने विशेष महाधिवेशनको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान ११ बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस,…