तीन घण्टापछि फर्किएको थियो मुटुको धड्कन, यस्तो छ अन्नपूर्णको हिम पहिरोले पुरिएर तीन दिन खोँचमा बिताएका अनुरागको अनुभव

काठमाडौं– अन्नपूर्ण हिमालको हिमपहिरोमा परी बेपत्ता भएको तीन दिनपछि उद्धार गरिएर पनि बाँच्न सफल भएका भारतीय पर्वतारोही अनुराग मालुले आफ्नो अनुभव साझा गरेका छन् । भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादियासँग उनले कहालीलाग्दो क्षण साझा गरेका हुन् । संसारका अग्ला १४ वटै हिमाल चढ्ने लक्ष्यसहित वैशाखमा पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको आरोहण गरिरहेका थिए । तर…