हजरिया सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा ७३७ जना महिलाको पाठेघरको उपचार, ३० जनाको शल्यक्रिया गर्नुपर्ने

हजरिया सेवा समाजले सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित २ दिने स्वास्थ्य शिविरमा ७३७ जना महिलाको पाठेघरको उपचार गरिएको छ । हजरिया सेवा समाजको आयोजना र रिप्पल नेपालको प्रविधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविरमा ठूलो संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका छन् । हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले ७३७ जना महिलाहरुलाई सेवा दिन पाएको जानकारी दिए…