दशैंको समयमा अनलाइन स्क्याममा परेर १६ लाख गुमाएपछि युवकले गरे आत्महत्या

काठमाडौं– दशैंको अन्तिम दिन बुधबार कञ्चनपुरका २३ वर्षीय योगेश ठगुन्ना बिहान आफ्नै कोठामा बसेर केहि लेख्दै थिए । योगेश खाना खान नआएपछि केहि काम वा पढाइमा व्यस्थ होलान् भन्ने परिवारले सोचेको थियो । तर, आधा घण्टासम्म पनि उनी निस्किएनन् । त्यस लगत्तै उनका बुवा कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको थाहा भयो । त्यसपछि उनले झ्यालबाट…