पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं– पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको हो । गत मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । गुण्डा नाइकेसमेत भनेर चिनिने मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । उक्त घटनामा उच्च अदालत पाटनले ०६९ मा ज्यान…