काठमाडौं– चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्ल्प्सि राख्ने सामाजिक सञ्जालका अकाउन्ट बन्द हुने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बेहुली फ्रम मेघौली’का दृश्य राख्ने अकाउन्ट बन्द गरिदिने भएको हो । ‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत…