क्रेनले च्यापिएर एक युवकको मृत्यु

गोरखा– गोरखाको गोरखा नगरपालिका वडा नं १० हुल्चेमा क्रेनले च्यापिएर एक युवकको मृत्यु भएको छ । बारा सिमरा उपनगरपालिका वडा नं १९ घर भएका वर्ष १९ का प्रिन्स अन्सारीको क्रेनले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ । निर्माणाधीन अविनाश अर्वाएकर प्रा.लि. (ह्याचरी)मा काम गर्ने क्रममा बा.२.क.४९८६ नम्बरको क्रेनको ब्रेक फेल भई खोल्सामा खसेको थियो ।…