बुबा दृष्टीबिहीन, समयमा उपचार नपाएर सुत्केरी आमाले ज्यान गुमाएपछि…

कैलाली– तस्बीरमा एउटा भावव्हिल तस्बिर देख्नसक्नुहुन्छ । नाङ्गो डाढ, टुप्पीमात्र राखेर खौरिएको कपाल भएका दुई बालक एक अर्कालाई ढाडस दिँदै अगाडी खोलातर्फ हेरिरहेका छन् । खोलाको किनारमा मलामीहरु छन् र सँगै जलिरहेको छ, एउटा चिता । दुईदिन अघि सुत्केरी हुँदा समयमा उपचार नपाएर ज्यान गुमाएकी २९ वर्षीया सरिता देवी जैसीको चिता जलिरहेको छ । तस्बीरमा…