चिकित्सक तथा युवा सामाजिक अभियन्ता नवीन यादव संसद् छिर्ने तयारीमा

काठमाडौं । चिकित्सक तथा सामाजिक अभियन्ता डा नवीन यादव युवा पुस्तामा चर्चित नाम हो । बंगलादेशबाट एमबिबिएस सकेर फर्केका उनी अहिले भक्तपुरस्थित नागरिक अस्पतालमा कार्यरत छन् । सर्लाहीका यादव मधेश प्रदेशकै सशक्त युवा हस्ताक्षर हुन् । विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनी नेपाल बंगलादेश विद्यार्थी मञ्चका पूर्वअध्यक्षसमेत हुन् । केही सयमअघि मात्र चिकित्सकीय पेसामा…