रुस- रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको भुकम्पपछि ज्वालामुखि विष्फोट भएको छ । ७ म्याग्निच्युडको भुकम्प गएको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् । पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भुकम्पको गएको थियो ।केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी…