मानव वस्तिमा गैँडा मृत अवस्थामा फेला

[caption id="attachment_163336" align="alignnone" width="961"] फाइल तस्बीर[/caption] चितवन– चितवनमा मृत गैँडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव वस्तिमा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो । गैँडा बूढो भएर मरेको उनले बताए…