[caption id="attachment_180121" align="alignnone" width="903"] फाइल तस्बीर[/caption] काठमाडौं– नारायण–मुग्लिङ सडकखण्डअन्तर्गत सिमलताल असार २८ मा पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले दुई जनाको शव फेला पारेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बिहिबार राति करिब साढे ९ बजेको…