पोखराको सडकमा महावीर पुनले देखाए जात्रा, सांसद पदकै हुर्मत

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई सांसद पदमा निर्वाचित महावीर पुन र एक व्यक्तिबीच पोखराको सडकमा थुकाथुक र बाझाबाझ भएको छ । पोखराको सडकमा पुस्तक बेच्दै गरेका पुनले एक व्यक्तिलाई पछिबाट धकेली दिएपछि बाझाबाझ र अन्त्यमा थुकाथुक भएको हो । सांसद जितेर पुस्तक बेच्न सडकमा आएको भन्दै हेलमेट लगाएका पुरुष आफूलाई पुनले धकेलिएपछि आक्रोशित हुँदै…