काठमाडौँ - पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी रहेका छन् । आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक भारतीले जानकारी दिएका छन् । भारतीय नम्बरको इलेक्ट्रिक…