खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

  सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बाट एक जना भारतीय नागरिक अवैध लागु औषध खैरो हेरोइनसहित बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा साहेवजानलाई टुँडिखेल बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भएको छ । केही…