रौतहटमा दाहा मेलामा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते

[caption id="attachment_163913" align="alignnone" width="921"] फाइल तस्बीर[/caption] रौतहट– मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरबार, भाला) सहित उपस्थित भएका थिए । दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए…